काठमाण्डौका १० निर्वाचन क्षेत्रमा को को छन महाधिवेसन प्रतिनिधि उम्मेदवार ? ( सुची सहित )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १०।
नेकपा एमालेको ११ औं महाधिवेशनका लागि काठमाडौंका दशवटौ निर्वाचन क्षेत्र बाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी दर्ता भएको छ ।
काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा कसले दर्ता गराए मनोनयन ?