नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुनिता गुरुङको तयारी

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुनिता गुरुङको तयारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १०।

नेकपा एमालेको ११ औ महाधिवेशनका लागि काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिमा सुनिता गुरुङले तयारी गरेकी छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिव रहेकी गुरुङले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्ने तयारी गरेकी हुन्।

नेकपा एमालेका विभिन्न जिम्मेवारी सहित सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहेकी गुरुङले सहयोगका लागि सम्पूर्ण पार्टी सदस्यहरुमा अनुरोध गरेकी छन ।

तपाइँको प्रतिक्रिया ।