Divine Hub को सहकार्यमा Quest-Nepal को SQC Facilitators’ skill Training 2025 सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १७ /मैया श्रेष्ठ
Divine Hub को सहकार्यमा Quest-Nepal ले विभिन्न विद्यालयका शिक्षकहरूको लागि SQC Facilitators’ skill Training 2025 (XV) आयोजना गरी कार्तिक १४, १५ र १६ गते सम्मको ३ दिने तालिम Brain land Academy को सभाहलमा सम्पन्न गरेको छ।
विद्यार्थीहरुको बौद्धिक क्षमता र सामाजिक व्यक्तित्वको विकास गराउने उद्देश्यले SQC facilitators’ skill Training आयोजना आयोजना गरिएको थियो।
उक्त तालिममा Peak Point Academy, Peak Point Public School, Brain land Academy, Gokarneshwor LightAcademy, Celebration Co.Ed & Pathik Gryan Niketan गरी जम्मा ६ वटा विद्यालयको १७ जना शिक्षकहरुको सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।
