दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १०।
गोदावरी नगरपालिका–८, कैलालीस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले कम्प्युटर विषयका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले प्राप्त स्वीकृत पदमध्ये माध्यमिक तह (कक्षा ९–१०) का लागि करार सेवामा शिक्षक नियुक्त गर्न विज्ञापन प्रकाशित गरेको हो।
विद्यालयले तोकेको मापदण्डअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकहरूले दरखास्त दिन सक्नेछन्।
विज्ञापनका विवरणहरू:
-
विज्ञापन नं.: ०५/२०८२/०८३
-
पद: शिक्षक
-
तह: माध्यमिक
-
विषय: कम्प्युटर
-
पद संख्या: १ (एक)
-
सेवा प्रकार: करार
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
शैक्षिक योग्यता:
B.E. in Computer Engineering / Electronics and Communication / Information Technology (Software Engineering, Computer System Engineering) वा सो सरह
परीक्षा विवरण:
-
परीक्षाको प्रकार: लिखित, मौखिक र साक्षात्कार
-
परीक्षा केन्द्र: दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय
-
दरखास्त शुल्क: रु. १००० (एक हजार रुपैयाँ मात्र)
महत्वपूर्ण मिति:
-
दरखास्त खुल्ने मिति: २०८२/०७/०५
-
दरखास्त बन्द हुने मिति: २०८२/०७/१९
-
साक्षात्कार मिति: २०८२/०७/२० (बिहान १०:३० बजे)
दरखास्त दिने स्थान:
दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, गोदावरी–८, कैलाली
सम्पर्क:
फोन: ०९१–५५००४०, ९८५८४२४५५५
