काठमाडौं महानगरपालिका-७ गौरीघाटमा एक महिलाको शव भेटियो

काठमाडौं महानगरपालिका-७ गौरीघाटमा एक महिलाको शव भेटियो
कपन अनलाइन
काठमाण्डौ, असोज २७।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको छ ।

आइतबार बिमला कोठामा मृत फेला फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोलीले उनका श्रीमान  तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

संखुवासभा खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन्।

 

तपाइँको प्रतिक्रिया ।