डिल्ली बजार कारागारबाट कैदी निस्किन थाले, रोक्दै नेपाली सेनाले
कपन अनलाइन
काठमाण्डौ,भाद्र २५।
डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।
बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।
