बुढानिलकण्ठमा “Let’s Rise Budhanilkantha” भन्दै प्रदर्शनको तयारी

बुढानिलकण्ठमा “Let’s Rise Budhanilkantha” भन्दै प्रदर्शनको तयारी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

बुढानिलकण्ठमा “Lets Rise Budhanilkantha” भन्दै प्रदर्शनको तयारी गरिएको छ।

बुढानिलकण्ठका स्थानीयहरुले भाद्र २३ गते भएको आन्दोलनमा भएको दमनको विरोधमा आज भाद्र २४ गते बिहान १० बजे वडा नं ३ को कृष्ण पाटी चोकमा प्रदर्शन गर्ने तयारी गरेका छन।

बुढानिलकण्ठका विभिन्न राजनीतक दल र अन्य संघ संस्था सम्वद्ध व्यक्तिहरुले पोस्टर सार्वजानिक गर्ने आन्दोलनमा सहभागिताका लागि अनुरोध समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।