प्याब्सन बुढानीलकण्ठको हस्तलेखन प्रतियोगितामा सनराइज बोर्डिङ स्कुलकी विष्णु तामाङ प्रथम
कपन अनलाइन
काठमाडौँ, साउन १०।
प्याब्सन बुढानीलकण्ठको आयोजनामा भएको हस्तलेखन प्रतियोगितामा सनराइज बोर्डिङ स्कुलकी विष्णु तामाङले प्रथम स्थान प्राप्त गरेकी छन
प्याब्सन बुढानीलकण्ठद्वारा आयोजित अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता–२०८२ मा सनराइज बोर्डिङ स्कुलको कक्षा ५ की छात्रा विष्णु तामाङले अंग्रेजी हस्तलेखन तर्फ प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन्।
भक्ती इन्टरनेसनल एकेडेमीमा भएको उक्त प्रतियोगितामा प्याब्सनका सदस्य विद्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।
