उपत्यकामा महानगर यातायात प्रालिका १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा

उपत्यकामा महानगर यातायात प्रालिका  १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा

कपन अनलाइन

काठमाडौं, साउन १।

महानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा ल्याएको छ ।

उपत्यकामा २०७२ सालदेखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकैपटक ३९ वटा डिजेल बसमार्फत सेवा सञ्चलन थालेकोमा अहिले ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा रहेको महानगरका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका छन  ।

महानगर यातायातका कार्यकारी अध्यक्ष खतिवडाले महानगर यातायातको अब छिटै प्राथमिक सेयर निश्कासन पनि गर्ने तयारी रहेको जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।