भानु माध्यमिक विधालय (दरवार हाई स्कुल) मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौं, असार ३०।
भानु माध्यमिक विधालय ( दरवार हाई स्कुल ) ले शिक्षक पदका लागि आवेदन माग गरेको छ। उक्त विद्यालयले सुचना प्रकासित गर्दै सुचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो।