SEE को जिपिए विवरण उपलब्ध गराउन बुढानिलकण्ठ-२ को विध्यालयहरुलाई अनुरोध !
कपन अनलाइन
काठमाडौं,असार २७।
बुढानिलकण्ठ नगरपालिका वडा -२ ले वडामा संचालित विध्यालयहरुलाई SEE परिक्षामा प्राप्त जिपिएको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले सूचना प्रकाशित गर्दै एक हप्ता भित्र एसइइमा उतिर्ण विध्यार्थीहरुलो विवरण उपलब्ध गराउन अनुरोध गरेका छन।
सूचना :
तपाइँको प्रतिक्रिया ।

