एसइइमा ज्ञान चक्षु इङ्लिश स्कुलको उत्कृष्ट नतिजाको निरन्तरता

एसइइमा ज्ञान चक्षु इङ्लिश स्कुलको उत्कृष्ट नतिजाको निरन्तरता

कपन अनलाइन

काठमाडौं, असार १८ ।

बुढानिलकण्ठ नगरपालिका वडा-७ मा रहेको ज्ञान चक्षु इङ्लिश स्कुलले एसइइ परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ।
सो विध्यालयले एसइइ परिक्षा २०८१ मा उच्चतम ३.८७ सहित चार जना विध्यार्थीहरुले A+ पाएका छन भने १३ जनाले A प्राप्त गरेका छन।
बिगतका परिक्षामा पनि निरन्तर उत्कृष्ट नतिजा हाशिल गर्दै आएको अओ विध्यालयका २० प्रशिक्षार्थी मध्य ३ जनाले B+  पाएका छन।

तपाइँको प्रतिक्रिया ।