नेकपा एमाले काठमाडौं क्षेत्र -४ ले भोलि भण्डारखालमा बृक्षारोपण कार्यक्रम गर्ने

नेकपा एमाले काठमाडौं क्षेत्र -४ ले भोलि भण्डारखालमा बृक्षारोपण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं , असार १३ ।

नेकपा एमाले काठमाडौं क्षेत्र -४ ले भोलि बृक्षारोपण कार्यक्रम गर्ने भएको छ।
७४ औ मदन जयन्तीको अवसर पारेर काठमाडौं क्षेत्र -४ अन्तर्गत रहेको काठमाडौं महानगरपालिका वडा -८ मा बृहत बृक्षारोपण गर्न लागिएको हो ।
वडा -८ को भन्डारखालमा बिहान ७.३० बजे हुने उक्त बृक्षारोपण कार्यक्रममा सहभागी हुनका लागी क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई क्षेत्रीय संयोजक राजन पोखरेलले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।