बुढानिलकण्ठमा घर नक्शा पास सम्बन्धि सेवा बन्द हुने
कपन अनलाइन
काठमाण्डौ ,असार ३।
बुढानिलकण्ठमा घर नक्शा पास सम्बन्धि सेवा बन्द भएको छ।
नगर पालिकाका प्रमुख प्रसशाकीय अधिकृत अजय बर्तौलाले सुचना प्रकासित गर्दै असार १ गते देखि ३२ गते सम्म घर नक्शा पास सम्बन्धि सेवा बन्द हुने जानकारी दिएका छन।