बौद्ध रामहिटी सडकखण्डमा टिपरले ठक्कर दिँदा अन्दाजी ७० वर्षका वृद्धको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २५।
काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित सडकखण्डमा गएराति साढे ११ बजे बा. प्र. ०१-००६ ख ५५०८ नम्बरको टिपरले अन्दाजी ७० वर्षका वृद्धलाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो।त्यहाँ १२:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
आइतबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल पठाइएकोमृतकको पहिचान नखुलेको प्लेरहरीले जानकारी दिएएको छ
तपाइँको प्रतिक्रिया ।