बोधिसदन सेकेण्डरी विद्यालयमा NESA को हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, बैशाख २९/ सान्भी तामाङ
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको बोधिसदन सेकेण्डरी विद्यालयमा NESA को आयोजनामा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
१० वटा विधालयका ४० विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिताको हस्तलेखनमा अंग्रेजी र नेपाली दुई विधा तय गरिएको थियो भने चित्रकला खुल्ला रुपमा संचालन भएको थियो।
को को बने विजेता ?
हस्तलेखन प्रतियोगिता ( जुनियर तर्फ )
प्रथम :प्रकृति लकान्द्री ( घटराज मेमोरियल स्कुल )
दितीय :आराध्या आचार्य (सरस्वति एकेडेमी )
तृतीय :ओस्मा आचार्य ( बोधिसदन सेकेण्डरी स्कुल )
तृतीय :समृद्धि राई ( हिमशिला बोर्डिङ्ग स्कुल )
सिनियर तर्फ :
प्रथम :अमिरा राई ( घटराज मेमोरियल स्कुल )
दितीय : रोजिना खड्का (हिमशिला बोर्डिङ्ग स्कुल )
तृतीय :ह्युल्सा तामाङ ( बोधिसदन सेकेण्डरी स्कुल )
तृतीय :एन्जल थापा मगर ( सरस्वती एकेडेमी )
चित्रकला (जुनियर तर्फ )
प्रथम :इभा सुनुवार ( घटराज मेमोरियल स्कुल )
दितीय :श्रेया डंगोल ( सरस्वति एकेडेमी )
तृतीय :मिस्का पाण्डे (गौरी शंकर बोर्डिंग स्कुल )
तृतीय : पवित्रा मगर ( बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ्ग स्कुल )
सिनियर तर्फ :
प्रथम :कृतिक भट्टराई (सरस्वति एकेडेमी )
दितीय :सुरेश गौतम (के यु सिटी स्कुल )
तृतीय : औसत कर्माचार्य ( मांडू एकेडेमी )
तृतीय :एन्जिला केसी ( हिमशिला बोर्डिङ्ग स्कुल )
(सान्भी तामाङ बोधिसदन सेकेण्डरी स्कुलमा अध्यनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )