सिमलटारबाट लागु औसध सहित दुई जना पक्राउ १६ बैशाख २०८२, मंगलवार कपन अनलाइन काठमाण्डौ, बैशाख १६ । सिमलटारबाट लागु औसध सहित दुई जना पक्राउ परेका छन । सो स्थानबाट ठुलो परिमाणमा लागु औसध सहित जीवन प्रधान र अंकुश तामाङलाई पक्राउ गरिएको हो। तपाइँको प्रतिक्रिया ।