बुढानिलकण्ठ नगरवासीलाई कुक तालिमको अवसर ! १३ बैशाख २०८२, शनिबार कपन अनलाइन काठमाण्डौ, बैशाख १३। बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै जनरल कुक तालिमका लागि आवेदन माग गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सुचना जारी गर्दै इच्छुक नगरवासीलाई आवेदन दिन आव्हान गरेका छन । सुचना : तपाइँको प्रतिक्रिया ।