बुढानिलकण्ठ -१३ मा भोलि नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम हुने

बुढानिलकण्ठ -१३ मा भोलि नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं, चैत २९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भोलि चैत ३० गते नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ।

लायन्स क्लव अफ काठमाडौं कलेक्सन,लियो क्लव अफ काठमाण्डौ सोसल वर्कर, जोरपाटी लियो क्लव र बुढानिलकण्ठ नेवा : पुचको आयोजनामा हुने सो कार्यक्रम वडा नं १३ को AMB COMPLEX मा हुनेछ।

मनास्लु वर्ल्ड कलेजको प्रायोजनमा हुने सो कार्यक्रममा इनसाइट भिजन स्कुल /कलेज लगायत  विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।
Close