बुढानिलकण्ठमा आज कर्मचारीको निधनका कारण शोक विदा २० चैत्र २०८१, बिहीबार कपन अनलाइन काठमाडौं , चैत २०। बुढानिलकण्ठ नगरपालिकाले भोलि चैत २१ गते शोक विदा दिएको छ। बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी गमला केसिको निधनमा भोलि शोक विदा दिइएको हो। तपाइँको प्रतिक्रिया ।