बुढानिलकण्ठ नगरपालिकाले प्रहरी निरीक्षक र हवल्दार माग्यो !
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५।
बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै नगर प्रहरी निरीक्षक र हवल्दार पदमा आवेदन माग गरेको छ।प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले सुचना जारी गर्दै निरीक्षक र हवल्दार पदमा आवेदन माग गरेका छन ।