मिठाराम अधिकारीलाई मातृशोक

 मिठाराम अधिकारीलाई मातृशोक

बुनापा , ८ भदौ ।नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य तथा कपनका प्रभावसाली नेता  मिठाराम अधिकारीलाई आज मातृशोक परेको छ ।

Mitaram_Adhikari

उहाँका आमा ९३ वर्षीया मैया अधिकारीको आज ३ बजे   बिहान कपन स्थित निवासमा  निधन भएको हो । उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ भने अधिकारीका  दुई छोरा दुई छोरी छन् ।

तपाइँको प्रतिक्रिया ।