कागेश्वरी मनोहरा नगरपालिकामा रोजगारको अवसर !

कागेश्वरी मनोहरा नगरपालिकामा रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

कागेश्वरी मनोहरा नगरपालिकाले सेवा करारमा कर्मचारी नियुक्तीका लागि आवेदन खुलाएको छ। नगरपालिकाले एक सूचना प्रकाशित गर्दै दुई पदमा आवश्यक कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।

सूचना अनुसार, सूचना प्रविधि अधिकृत (अधिकृतस्तर) र नायव  पशु सेवा प्राविधिक (सहायकस्तर) गरी दुई पदका लागि दरखास्त खुला गरिएको छ। सूचना प्रविधि अधिकृत पदको लागि एक जना कर्मचारी आवश्यक भएको छ। यस पदका लागि कम्प्युटर वा आईसीटी सम्बन्धी विषयमा स्नातक तह (BIT, BIM, BE in Electronics and Communication, BBIS, BCA, BCIS, BEIT, BSc. IT, BSc. CSIT) उत्तीर्ण गरेको हुनुपर्नेछ।

सुचना :

तपाइँको प्रतिक्रिया ।