नेकपा एमाले काठमाण्डौका नवनिर्वाचित सदस्यहरुलाई तिन दिने विशेष प्रशिक्षण हुने

नेकपा एमाले काठमाण्डौका नवनिर्वाचित सदस्यहरुलाई तिन दिने विशेष प्रशिक्षण हुने

कपन अनलाइन

काठमाण्डौ,असार १४।

नेकपा एमाले काठमाण्डौका नवनिर्वाचित सदस्यहरुलाई तिन दिने विशेष प्रशिक्षण हुने भएको छ। नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकले तिन दिने विशेष प्रशिक्षण दिने निर्णय गरेको हो।

मदन जयन्तिकेा अबसर पारेर  नेकपा (एमाले) काठमाडौंकेा ७ अैां अधिबेशनमा निर्वाचितहरुक लागि आयेाजित प्रशिक्षणको  तालिका निम्न रहेको छ।
परिक्षण तालिका : 
१) २०८१ असार १६,१७ र १८
समय : बिहान ७:३० बजे देखि साँझ ६ बजे सम्म
स्थान : ड्रिम हाउस पार्टी प्यालेस, नयाँबस्ति
सहभागिहरु :
समुह (क) युवा क्षेत्रबाट निर्वाचित सदस्य
समुह ( ख) पालिका महिला क्षेत्र र प्रतिनिधि सभा खुल्ला क्षेत्रबाट निर्वाचित सदस्य
२) २०८१ असार १९,२० र २१
समय : बिहान ७:३० बजे देखि साँझ ६ बजे सम्म
स्थान : ड्रिम हाउस पार्टी प्यालेस, नयाँबस्ति
सहभागिहरु :
समुह (ग) प्रतिनिधि सभा/ प्रदेश सभा र लेखा कमिटी क्षेत्रबाट निर्वाचित
समुह ( घ) जिल्ला समाबेसि र जिल्ला खुल्ला क्षेत्रबाट निर्वाचित सदस्य
३) २०८१ असार २२, २३ र २४
समय: बिहान ७:३० बजे देखि साँझ ६ बजे सम्म
स्थान : ड्रिम हाउस पार्टी प्यालेस, नयाँबस्ति
सहभागिहरु:
समुह (ङ)प्रदेस सभा खुल्ला क्षेत्रबाट निर्वाचित सदस्य
समुह ( च) पालिका खुल्ला क्षेत्रबाट निर्वाचित सदस्य
समुह (छ) पालिका कमिटी अध्यक्ष/ संयेाजक

नयाँबस्तीमा रहेको ड्रिम हाउस ब्यान्केटमा भएको सपथ ग्रहणमा काठमाण्डौका ११ पालिकाको पार्टी कामलाई व्यवस्थित गर्नका लागि इन्चार्जहरु समेत तोकिएको थियो।

को को बनेका छन  नगर इन्चार्ज ?

१. काठमाण्डौ महानगरपालिका : विभोरलाल श्रेष्ठ

२.शंखरापुर नगरपालिका : कृष्ण बजगाई

३.कागेश्वरी मनोहरा नगरपालिका : कुन्दन खड्का

४. गोकर्णेश्वर नगरपालिका : कमल रेग्मी

५. बुढानिलकण्ठ नगरपालिका : किरण शाह ठकुरी

६. टोखा नगरपालिका :तिलक सुनुवार

७.तारकेश्वर नगरपालिका : विवेक देवकोटा

८.नागार्जुन नगरपालिका : करुण बलामी

९.चन्द्रागिरी नगरपालिका : दिपक पनेरु

१०.किर्तिपुर नगरपालिका : केशरत्न बज्राचार्य

११. दक्षिणकाली नगरपालिका : राजेश परियार

 

 

तपाइँको प्रतिक्रिया ।