एसइइमा ३.९१ जिपिए सहित माउन्ट कैलाश मावि बुढानिलकण्ठको उत्कृस्ट नतिजा

एसइइमा ३.९१ जिपिए सहित माउन्ट कैलाश मावि बुढानिलकण्ठको उत्कृस्ट नतिजा

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको माउन्ट कैलाश माविले एसइइमा ३.९१ जिपिए सहित उत्कृस्ट नतिजा प्राप्त गरेको छ। लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको सो विद्यालयकी छात्रा बिरसना अधिकारीले ३.९१ जिपिए प्राप्त गरेकी छन।

त्यस्तै उक्त विद्यालयकी छात्रा अञ्जली गुरुङले ३.८६ र   संसारिका तिवारीले ३.८२ जिपिए पाएका छन भने  छात्र अमिश कार्कीले ३.८२  जिपिए प्राप्त गर्दै उत्कृस्ट नतिजा हाशिल गर्न सफल भएका छन।

यस वर्षको एस इ इ परिक्षामा सो विद्यालयका लगायत ६ जनाको A+ ,८  जनाको A र एक  जनाले  C+ प्राप्त गरेको स्कुलका  संस्थापक राजेश्वर तिवारीले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।