नेसनल प्याबसन बुनपाको आयोजनामा स्पेलिङ बी सम्पन्न, को को बने विजेता ?

नेसनल प्याबसन बुनपाको आयोजनामा स्पेलिङ बी सम्पन्न, को को बने विजेता ?

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

नेसनल प्याबसन बुढानिलकण्ठ नगर कमिटिले शैक्षिक सत्र २०८१ को पहिलो कार्यक्रमको रुपमा अन्तर विद्यालय स्पेलिङ बी भब्यताको साथ सम्पन्न गरेको छ ।

नेसनल प्याबसन बुनपाका सदस्य विजय न्यौपानेले सन्योजन गरेको उक्त कार्यक्रममा स्पेल मास्टरको रुपमा चर्चित पत्रकार विश्व लिम्बु रहेको थियो । विभिन्न विद्यालयका कक्षा तीन देखी कक्षा पाच सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा प्रिन्स्टन स्कुल प्रथम, ब्रेन्ल्याण्ड स्कुल द्वितिय, काठमाडौं विद्यालय त्रितिय र् शारादा स्कुल चौथो हुन सफल भएको थियो ।

नेसनल प्याबसन बुनपाका अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम भब्य र् सभ्य रुपमा सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद ग्यापन गर्नुका साथै यतिको वृहत कार्यक्रम गरेर नेसनल प्याबसन बुनपाले आफुलाई उत्कृष्टता परयावाची रुपमा परिचित गर्न सफल भएको बताए । कार्यक्रम बेदब्यास स्कुल कपनमा आयोजना भएको थियो ।

तपाइँको प्रतिक्रिया ।