काठमाण्डौ विद्यालय, बुढानिलकण्ठ-१२ मा शिक्षक आवस्यकता !

काठमाण्डौ विद्यालय, बुढानिलकण्ठ-१२ मा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयले विभिन्न पदमा शिक्षक माग गरेको छ। विद्यालयले सुचना प्रकासित गर्दै विभिन्न तहका फरक फरक विषयमा शिक्षक माग गरेको हो।

सो विद्यालयले मावि तह र आधारभूत तहमा शिक्षक माग गरेको हो।

थप जानकारीका लागि बिज्ञापन :

 

तपाइँको प्रतिक्रिया ।