बुढानिलकण्ठ स्कुलको कक्षा ५ मा छात्रवृति परिक्षा सम्बन्धि सुचना !

बुढानिलकण्ठ स्कुलको कक्षा ५ मा छात्रवृति परिक्षा सम्बन्धि सुचना !

कपन अनलाइन

काठमाण्डौ, चैत १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको श्री बुढानिलकण्ठ स्कुलले कक्षा ५ मा भर्नाका लागि छात्रवृति परिक्षा सम्बन्धि सुचना प्रकासित गरेको छ ।

नगरपालिकामा प्राप्त सुचनाका आधारमा शिक्षा ,युवा तथा खेलकुद महाशाखाले जारी गरेको सुचनामा चैत २० गते भित्र आवेदन दिन सकिने जानकारी दिइएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।