नेकपा एमाले बुढानिलकण्ठको प्रतिनिधि छनौटको मिति सर्यो,कहिले हुदैछ ?

नेकपा एमाले बुढानिलकण्ठको प्रतिनिधि छनौटको मिति सर्यो,कहिले हुदैछ ?

कपन अनलाइन
काठमाडौं, चैत ८।

नेकपा एमाले बुढानिलकण्ठको प्रतिनिधि छनौटको मिति सरेको छ। जिल्ला कमिटीको कार्यक्रम र अन्य तयारीका लागि   चैत १० गतेलाई तय गरिएको प्रतिनिधि छनौटको मिति १२ गते सरेको हो।

चैत १३ गते नगर कमिटीको पूर्ण बैठक आव्हान गरेको नेकपा एमाले बुढानिलकण्ठ  नगर कमिटी अन्तर्गतका १३ वडा र विभिन्न जन संगठनहरुबाट नगर अधिवेसनका लागि चैत १२ गते  प्रतिनिधि छनौट गर्नेछन।

यसपटक पनि पहिलो अधिवेसन जस्तै २०: १ को प्रावधानमा प्रतिनिधि छनौट हुने जनाउदै एमाले श्रोतले अधिवेसन भएका भएका जन संगठनबाट २ र भेला आयोजक समितीबाट गठन भएका जन संगठनबाट एक /एक जना प्रतिनिधि छनौट हुनेछन।

तपाइँको प्रतिक्रिया ।