Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2024/03/जु-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भोली चैत ३ गते सनिवार जुगल दर्पण विमोचन तथा रजत महोत्सव हुने

कपन अनलाइन

काठमाण्डौ, चैत २।

भोली चैत ३ गते सनिवार जुगल दर्पण विमोचन तथा रजत महोत्सव हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नव गुरुकुलको आयोजनामा हुने सो कार्यक्रममा पुस्तक विमोचन ,श्रस्टा सम्मान तथा दोहोरी गायन समेत हुने विद्यालयले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा १० बजे देखि  हुने सो कार्यक्रममा हास्य कलाकार जितु नेपालको पनि प्रस्तुति रहने आयोजक विद्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।