बुढानिलकण्ठका ससार्वजनिक स्थलमा व्यवसाय गरे जरिवाना र कारवाही हुने !
कपन अनलाइन
काठमाडौं, फागुन २४।
बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै सडकपेटी र सार्वजनिक स्थलमा ब्यापार व्यवसाय,पसल,ठेलागाढा राख्ने कार्य नगर्न निर्देशन दिएको छ।
नगर प्रमुख मिठाराम अधिकारीले सुचना जारी गर्दै सो सुचनाको उल्लंघन गरेमा आर्थिक ऐन २०८० र प्रचलित कानुन बमोजिम जरिवाना र कारवाही गरिने उल्लेख गरिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।