नगर अधिवेसनको तयारीमा जुट्यो नेकपा एमाले बुढानिलकण्ठ,कसले पाए जिम्मेवारी?
कपन अनलाइन
काठमाडौं, फागुन २०।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले अधिवेसनको मिति तय गरेको छ। फागुन १९ गते चुनिखेलमा बसेको नगर कमिटीको पूर्ण बैठकले चैत्र १६ र १७ गते अधिवेसन गर्ने मिति तोकेको छ।
काठमाण्डौ जिल्लामा नगर अधिवेसनको मिति तय गर्ने पहिलो नगर कमिटीका रुपमा रहेको नेकपा एमाले बुढानिलकण्ठले अधिवेसनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।
को को छन संयोजक तथा सदस्यहरु ?
१. प्रतिवेदन लेखन समिती
संयोजक : प्रदिप डंगोल
सदस्य : श्रीकृष्ण श्रेष्ठ
सदस्य : सुनिता गुरुङ
सदस्य :तोयानाथ अधिकारी
सदस्य :गणेश कुमार मिश्र
२. मंच व्यवस्थापन समिती
संयोजक : दिल कुमारी बिक
सदस्य :आशिष श्रेष्ठ
सदस्य :गोपाल डंगोल
सदस्य :उत्तम पुर्कुटी
सदस्य :माधव पौड्याल
३.प्रतिनिधि व्यवस्थापन समिती
संयोजक : श्रीकृष्ण श्रेष्ठ
४.जन परिचालन तथा व्यवस्थापन समिती
संयोजक : राजेन्द्र खड्का
सदस्य :चन्द्रमान श्रेष्ठ
सदस्य :प्यारी कुमारी शर्मा
सदस्य : राधेश्याम श्रेष्ठ
सदस्य :नानु खड्का श्रेष्ठ
५.आर्थिक व्यवस्थापन समिती
संयोजक : सुनिता गुरुङ
सदस्य :शन्तभाई श्रेष्ठ
सदस्य :सुरेन्द्र लामा
सदस्य :राजेन्द्र गुरागाई
सदस्य : सुमित्रा त्रिपाठी पाण्डे
६. प्रकाशन तथा प्रचार समिती
संयोजक : धोर्जे लामा
सदस्य :जय कुमार श्रेष्ठ
सदस्य :श्रीराम आलेमगर
सदस्य :कमल पुर्कुटी
सदस्य :सावित्रा ढकाल
७.अतिथि सत्कार तथा स्वागत समिती
संयोजक : शान्ता ढकाल पुडासैनी
सदस्य :तिलारुपा आचार्य निरौला
सदस्य :ज्ञानु कार्की थापा
सदस्य :सावित्रा ढकाल भट्टराई
सदस्य :रिना श्रेष्ठ
८.स्वयंसेवक व्यवस्थापन समिती
संयोजक : रविन्द्र थापा
सदस्य :कर्ण तामाङ
सदस्य :पुरुषोत्तम सापकोटा
सदस्य :हेब्सिवा तामाङ
सदस्य :राज कुमार खड्का
९. खाध्य व्यवस्थापन समिती
संयोजक : कृष्ण बहादुर खत्री ( बिक्रम केसी )
सदस्य :बस नारायण महर्जन
सदस्य :सावित्रा सिटौला
सदस्य :दिलिप थापा मगर
सदस्य :राम सेवक थापा
१०.सांस्कृतिक व्यवस्थापन समिती
संयोजक : विजय तामाङ
सदस्य :विष्णु बहादुर श्रेष्ठ
सदस्य :माया लामा
सदस्य :रामहरी खड्का
सदस्य :मंजु बस्नेत