बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी-बागद्वार पदमार्गको सरसफाई गर्ने

बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी-बागद्वार पदमार्गको सरसफाई गर्ने
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
बुढानिलकण्ठ युथ सर्कलले शिवपुरी-बागद्वार पदमार्गको सरसफाई गर्ने भएको छ।
शिवपुरी-बागद्वार पदयात्राको आयोजना गर्दै सर्कलले सो पदमार्गमा सरसफाई गर्ने जानकारी दिएको छ।
फागुन १२ गते सनिवार बिहान ७.३० बजे मुहान पोखरीबाट सुरु भएर बुढानिलकण्ठ नगरपालिका वडा नं १ को बागद्वार सम्म पुग्ने जानकारी दिदै सर्कलले सहभागिताका लागि अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।