बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा बिमा दर्ता सहयोगी बन्ने अवसर !

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा बिमा दर्ता सहयोगी बन्ने अवसर !

कपन अनलाइन
काठमाडौं,माघ २४।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा बिमा दर्ता सहयोगी माग गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्यालले सुचना जारी गर्दै नगरपालिकाका प्रत्यक वडामा स्वास्थ्य बिमा दर्ता सहयोगी छनौट गर्नका लागि अनुरोध गरेका छन।

सुचना :

तपाइँको प्रतिक्रिया ।