नेकपा एमाले टोखा-९ को अध्यक्षमा नबिन महर्जन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले टोखा-९ को अध्यक्षमा नबिन महर्जन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन
काठमाडौं,माघ १४।

नेकपा एमाले टोखानगरपालिका वडा नं ९ को अध्यक्षमा नबिन महर्जन निर्वाचित भएका छन। वडा नं ९ को दोश्रो अधिवेसनबाट महर्जन अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एमालेका पोलिटब्युरो सदस्य  आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेसनमा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,बागमती प्रदेस कमिटी सदस्य निरेस लाल सिंह लगायतको उपस्थिति रहेको थियो।

सो अधिवेसनबाट वडा कमिटीको उपाध्यक्षमा प्रदिप महर्जन र सचिवमा श्याम सुन्दर अधिकारी निर्वाचित भएका छन भने उपसचिवमा जानुका खत्री र बाबुराम सुबेदी चयन भएका छन।

त्यसै उक्त अधिवेसनबाट वडा कमिटीको सदस्यमा अनिता खत्री ,पवित्रा खड्का,गोमा तिवारी,कृष्ण कुमारी  थापा, प्रविण  महर्जन ,खिल प्रसाद भट्ट ,लक्ष्मी देवी खतिवडा ,प्रतिमा नेपाली ,मिना दाहाल गुरागाई ,मनहरी थपलिया ,श्याम कृष्ण प्रजापति ,पन्च नारायण महर्जन,कमल न्यौपाने, गुणराज लुइँटेल र दानमान नकर्मी निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।