स्पेसल चोकमा भेला भए नेकपा एमाले बुढानिलकण्ठका ११ वडामा निर्वाचित पदाधिकारीहरु ….

स्पेसल चोकमा भेला भए नेकपा एमाले बुढानिलकण्ठका ११ वडामा निर्वाचित पदाधिकारीहरु ….

कपन अनलाइन

काठमाण्डौ ,माघ ७।

बुढानिलकण्ठ नगरपालिकाका ११ वटा वडामा भएको अधिवेसनबाट निर्वाचित भएका नेकपा एमालेका पदाधिकारीहरु वडा नं ७ मा रहेको स्पेसल चोकमा रहेको ताज पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रममा सहभागी बनेका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा वडा नं ,२,४,६,७,८,९,१०,११,१२र १३ का अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उपसचिवहरु सहभागी रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य वडा नं ३ र ५ को अधिवेसन हुन् बाकि रहेको छ भने चार वटा वडामा अध्यक्ष दोहोरिएका छन भने ७ वटा वडामा नयाँ नेतृत्व निर्वाचित भएको छ।हाल सम्म अधिवेसन भएका ११ वडामा १० वटा वडा कमिटी सर्वसम्मत चयन भएका छन भने वडा नं २ मा निर्वाचन भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।