कपन जोरधारा खानेपानी संरक्षण संस्थाको अध्यक्षमा टंक सापकोटा,को को बने पदाधिकारी र सदस्यहरु ?

कपन जोरधारा खानेपानी संरक्षण संस्थाको अध्यक्षमा टंक सापकोटा,को को बने पदाधिकारी र सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ,पुस २७।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित जोरधारा खानेपानी संरक्षण संस्थाको १५ औं साधारणसभा तथा ७औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

पुस २१ गते स्थगित भएको साधारण सभामा सहमति भएपछि पुस २७ गते भएको भेलाबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

को को बने ?

अध्यक्ष : टंकप्रसाद सापकोटा

वरिष्ठ उपाध्यक्ष : कुमार कसजु श्रेष्ठ

द्वितीय उपाध्यक्ष : गणेशकुमार पौडेल

तृतीय उपाध्यक्ष : सुमित्रा श्रेष्ठ

महासचिव : भेषबहादुर डोटेल

सचीव : प्रकाश कटवाल

कोषाध्यक्ष : तपन पोखरेल

सदस्य : हरिप्रसाद भट्टराई

सदस्य : संगीता पन्त

सदस्य : महाधन राई

सदस्य : सरस्वती न्यौपाने

सदस्य : ऋद्धि पन्त

सदस्य : निरबहादुर श्रेष्ठ

सदस्य : डोरबहादुर भण्डारी

सदस्य : नवराज तिमल्सिना

 

तपाइँको प्रतिक्रिया ।