पैयाटार आकाशदेवी साकोसको १४ औ साधारण सभा सम्पन्न,को को छन कार्यसमितिमा ?
कपन अनलाइन
काठमाण्डौ ,पुस १।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा वडा नं ११ का अध्यक्ष राजु अधिकारी विशेष अतिथि रहेका थिए। संस्थाका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव राजेन्द्र बुढाथोकीले गरेका थिए।
को को छन कार्यसमितिमा ?
अध्यक्ष : राजकुमार खड्का
उपाध्यक्ष :जय बहादुर लामा
सचिव : राजेन्द्र बुढाथोकी
कोषाध्यक्ष : श्याम सुन्दर भण्डारी
सदस्य : ओम कृष्ण श्रेष्ठ
सदस्य :मुकुन्द बुढाथोकी
सदस्य :गंगा खड्का
सदस्य :लक्ष्मण लामा
सदस्य :गोपाल भण्डारी
सदस्य :सृजना श्रेष्ठ
सदस्य :अरुण पौडेल
लेखा सुपरिवेक्षण समिती :
संयोजक :महेश बुढाथोकी
सदस्य : बिनोद केसी
सदस्य :शर्मिला सापकोटा