काठमाण्डौ जिल्लामा वडा अधिवेसन सम्पन्न गर्ने पहिलो वडा बन्यो बुढानिलकण्ठ-१२,को को बने ?

काठमाण्डौ जिल्लामा वडा अधिवेसन सम्पन्न गर्ने पहिलो वडा बन्यो बुढानिलकण्ठ-१२,को को बने ?

कपन अनलाइन

काठमाण्डौ,पुस १।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ काठमाण्डौ जिल्लाका १३८ वटा वडा मध्य अधिवेसन सम्पन्न गर्ने पहिलो वडा कमिटी बनेको छ।मंगसिर ३० गते वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको दोश्रो अधिवेसनले शंकर प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

काठमाण्डौ जिल्लाका ११ पालिकामा रहेका १३८ वटा वडा कमिटीहरुमा पहिलो अधिवेसन सम्पन्न गरेको बुढानिलकण्ठ-१२ को वडा अधिवेसन उदघाटन शत्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

को को बने पदाधिकारी तथा सदस्यहरु ? 

अध्यक्ष : शंकर प्रसाद भट्टराई

उपाध्यक्ष : खडानन्द लुइँटेल

सचिव : सुशिला ढुंगेल (खतिवडा )

उपसचिव : राजेन्द्र पुडासैनी

उपसचिव : रोजु गौतम

सदस्य :गणेश अधिकारी

सदस्य : राजन प्रसाद ढकाल

सदस्य :राकेश श्रेष्ठ

सदस्य :भरत प्रसाद भण्डारी

सदस्य :बिन्देश्वर शाह

सदस्य :बिनोद सापकोटा

सदस्य :केदार नाथ दाहाल

सदस्य :सुशिला बस्नेत

सदस्य :करुणा उपाध्याय गुरागाई

सदस्य :पार्वती अधिकारी भट्टराई

सदस्य :प्रमिला खतिवडा

सदस्य :पम्फा श्रेष्ठ

सदस्य :उर्मिला खतिवडा

सदस्य :सम्झना भण्डारी

सदस्य :राममणि आचार्य

सदस्य :बाबुराम चौलागाई

 

 

 

तपाइँको प्रतिक्रिया ।