नेकपा एमाले ओखलढुंगाको इन्चार्जमा अम्बिरबाबु,प्रदेश क्षेत्र १ मा मोहन र क्षेत्र नं २ मा नानीबाबु

नेकपा एमाले ओखलढुंगाको इन्चार्जमा अम्बिरबाबु,प्रदेश क्षेत्र १ मा मोहन र क्षेत्र नं २ मा नानीबाबु

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ४।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको इन्चार्जमा कोशी प्रदेश कमिटी सदस्य अम्बिर बाबु गुरुङ चयन भएका छन । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले प्रदेशका पुर्व मन्त्रि समेत रहेका गुरुङलाई इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो।

सो बैठकले ओखलढुंगा जिल्लाको प्रदेश क्षेत्र नं १ मा इन्चार्जको जिम्मेवारी प्रदेश सभा सदस्य मोहन श्रेष्ठलाई प्रदान गरिएको छ भने प्रदेश क्षेत्र नं २ को जिम्मेवारी प्रदेश क्षेत्र नं २ को जिम्मेवारी दिइएको छ।

यसै गरी प्रदेश क्षेत्र नं १ मा इच्छा कुमारी गुरुङलाई सह इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ भने प्रदेश क्षेत्र नं २ मा केशवहरी ढुंगेल सह इन्चार्ज बनेका छन।

 

तपाइँको प्रतिक्रिया ।