काठमाण्डौ महानगरपालिकाले करारमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग्यो
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १७।
काठमाण्डौ महानगरपालिकाले करारमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन मागेको छ। काठमाण्डौ महानगरपालिकाले सुचना जारी गर्दै सामुदायिक विद्यालयमा पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गर्ने जानकारी दिएको छ ।
महानगरपालिका शिक्षा ऐन २०७५ ( संसोधन सहित ) ले गरेको व्यवस्था अनुसार दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति कार्यविधि २०८० अनुसार दरखास्त आव्हान गरिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।