रास्ट्रीय युवा परिषदमा आवद्ध हुन् चाहाने बुढानिलकण्ठका युवाहरुलाई सुनौलो अवसर !

रास्ट्रीय युवा परिषदमा आवद्ध हुन् चाहाने बुढानिलकण्ठका युवाहरुलाई सुनौलो अवसर !

कपन अनलाइन

काठमाण्डौ ,असोज २४।

रास्ट्रीय युवा परिषदमा आवद्ध हुन् चाहाने बुढानिलकण्ठका युवाहरुलाई सुनौलो अवसर आएको छ।

बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै युवा सम्बन्धि योजना तर्जुमा र नीति व्यवस्थापनमा सहभागिताका लागि परिषदमा आवद्ध हुन् चाहाने युवाहरुले सम्पर्क राख्न सकिने जानकारी दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले जारी गरेको सुचनामा सहभागी बन्न इच्छुक युवाहरुले कार्तिक १६ गते सम्ममा तलको लिंक वा परिषदको कार्यालय हात्तीगौडामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।