एन प्याब्सन बुढानिलकण्ठको अध्यक्षमा नारायणबाबु तिमल्सिना,को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ।

रोयल इम्पायर बालुवाटारमा सम्पन्न उक्त अधिवेशनबाट नारायण बाबु तिम्सिनाको अध्यक्षतामा पदाधिकारीहरु तथा सदस्यहरु चयन भएका छन्।

नेशनल प्याव्सनका केन्द्रीय सह अध्यक्ष सुवाष न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो अधिवेसनमा उपाध्यक्ष डम्बर कार्की ,  महासचिव पारस मणि दाहाल ,उप महासचिव प्रकाश खड्का .सचिव विष्णु पराजुली,केन्द्रीय सल्लाहकार तथा पुर्व बरिस्ट उपाध्यक्ष सुर्य बहादुर अधिकारी   सहित सल्लाहकार तथा एन प्याव्सनका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट निर्वाचित  पदाधिकारी तथा सदस्यहरु :
अध्यक्ष -नारायण बाबु तिम्सिना
उपाध्यक्ष – तेन्जिङ भुटिया
सचिब- सुदिप काफ्ले
कोषाध्यक्ष – ईश्वर के.सि.
सह-सचिब- सुस्मिता मैनाली
सह-कोषाध्यक्ष- गोबिन्द बहादुर धामी
सदस्य-मुरारी चालिसे
सदस्य- बिजय न्यौपाने
सदस्य- सुनिल ढुंगाना
सदस्य- समिक्षा न्यौपाने

तपाइँको प्रतिक्रिया ।