बुढानिलकण्ठ नगरपालिकाले विभिन्न शिर्षकमा भारी कर छुट दियो , के के मा छ ?
कपन अनलाइन
ललितपुर, साउन ३२।
बुढानिलकण्ठ नगरपालिकाले विभिन्न शिर्षकमा कर छुटको घोषणा गएको छ। नगरपालिकाले सुचना जारी गर्दै भुमि कर ,घर बहाल कर सहित अन्य शिर्षकमा कर छुटको घोषणा गरेको हो ।