सुचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौं जिल्ला समितिले समुदाय जागरण अभियान गर्दै

कपन अनलाइन

काठमाडौँ,  असार २९  ।  “सुचना मागौं ,भ्रष्टाचारको अन्त्य गरौँ” भन्ने मूल नाराको साथमा समुदाय जागरण अभियान २०८०  हुने भएको छ ।

सुचनाको हकका लागि राष्ट्रिय महासंघ काठमाडौं जिल्ला समितिको आयोजनामा २०८० साल असार ३० गते शनिबार बिहान ७ बजे जोरपाटी चोक देखि बौद्ध परिसर सम्म पदयात्रा गरिने हुँदा उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।