तरुण दल विस्तार गर्दा काठमाण्डौका २८ जना मनोनित,को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,असार १४ ।
नेपाली कांग्रेसले लामो समयदेखि विस्तार गर्न नसकेको भ्रातृ संगठन नेपाल तरुण दलको कार्यसमिति विस्तार गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ समितिलाई विस्तार गरेका हुन् ।
देउवाले बुधबार एकैपटक चार सय जनालाई प्रदेश र जिल्लाबाट मनोनयन गरेका हुन् ।
काठमाण्डौबाट को को बने जिल्ला सदस्यहरु ?
१.कृष्णजी खड्का
२.विकास बस्नेत
३.सरिन घिमिरे
४.प्रकाश महर्जन
५.ई. शशांक श्री न्यौपाने
६.प्रवल थापा
७.विवेक श्रेष्ठ
८.दिपेन्द्र पोखरेल
९.भुमिका श्रेष्ठ
१०.रत्न महर्जन
११.सागर शाक्य
१२.सरोज गुरुङ्ग (दीप)
१३.पुरुषोत्तम चौलागाई
१४.निरज प्रजापति
१५.अनुप प्रधान
१६.मनाराज श्रेष्ठ
१७.रमेश गौतम
१८.जीवन श्रेष्ठ
१९.रवि थापा
२०.मनोज कटवाल
२१.सिंहविक्रम पाण्डे
२२.दिलिपकुमार गौतम
२३.दिपेश धिताल
२४.रंजित केसी
२५.मन श्रेष्ठ
२६.माधव त्रिपाठी
२७.मनोहर खड्का
२८.सुरेश डंगोल