Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/349218896_1405306073603721_1934552282640979304_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भिजन क्लबले दृष्टिबिहीन आमा घरमा खाद्यान्न र शैक्षिक सामग्री वितरण गर्ने

कपन अनलाइन

काठमाडौं जेठ १५ । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले खाद्यान्न वितरण गर्ने  भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आज क्लबले दृष्टिबिहीन आमा घर नयाँपाटीमा  रहेकाहरुलाई खाद्यान्न वितरण गर्नुको साथै शैक्षिक सामग्री समेत वितरण गर्ने कार्यक्रम रहेको भिजन क्लव अफ काठमाडौंको चार्टर  भिसिआई राज कृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।