बुढानिलकण्ठका युवाहरुलाई उधम योजना पेस गर्न आव्हान,पाँच लाख आर्थिक सहयोग

बुढानिलकण्ठका युवाहरुलाई उधम योजना पेस गर्न आव्हान,पाँच लाख आर्थिक सहयोग

कपन अनलाइन

मकवानपुर ,चैत्र १ ।

बुढानिलकण्ठका युवाहरुलाई उधम योजना पेस गर्न आव्हान गरिएको छ।

समाजसेवा र मानव अधिकारमा महिला र बालबालिका (CIWISH) र TDH जर्मनीको साझेदारीमा हुने परियोजनाका लागि योजना पेस गर्न आव्हान गरिएको हो।

यस परियोजनामा सहभागी हुनका लागि बुढानिलकण्ठ नगरपालिकामा कम्तिमा ५  सदस्य रहेको युवा समुहले ५ लाख बराबरको योजना प्रस्ताव गर्न सक्नेछन।

यस परियोजनामा सहभागी बन्न चाहाने युवाहरुले बुढानिलकण्ठ युवा परिषदको कार्यालय वा सिविसको इमेल [email protected] मा सम्पर्क गर्न सक्नेछन ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।