मिसेस नोबल नेपाल २०२३ मा बुढानिलकण्ठ-१० की निरु भट्टराई ,सहयोगको अपिल !

मिसेस नोबल नेपाल २०२३ मा बुढानिलकण्ठ-१० की निरु भट्टराई ,सहयोगको अपिल !

कपन अनलाइन
काठमाडौं, फागुन ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी योगप्रशिक्षक  निरु भट्टराई मिसेस नोबल नेपाल २०२३ को प्रतिस्पर्धामा रहेकी छन। मिसेस नोबल नेपाल २०२३ को कन्टेस्टेन्ट नं ८ रहेकी भट्टराई लामो समय देखि समाजसेवा र योग साधनामा सक्रिय रहेकी छन।

सकारात्मक सोच र कामका साथ समाजसेवामा सक्रिय रहने उदेस्य राखेकी भट्टराईले तलको भिडियो लाइक तथा शेयर गरेर सहयोग गरिदिनका लागि अनुरोध गरेकी छन  ।

हिमालयन मुभिज् द्वारा आयोजित मिसेस नोबल नेपाल २०२२  मा  बुढानिलकण्ठकी शर्मीला थापा बिजेता बनेकी थिइन् भने  सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।