बुढानीलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुलाई जरुरि सुचना !

बुढानीलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुलाई जरुरि सुचना !

कपन अनलाइन

काठमाडौं ,मग्घ १६ ।

बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले सहकारी संस्थाहरुलाई “सहकारी संचालन तथा व्यवस्थापन ” सम्बन्धी २ दिने प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रम माघ २४ गते देखि माघ २५ सम्म सञ्चालन हुने भएकाले बूढानीलकण्ठ सभाहलमा बिहान १० बजेबाट नगर अन्तर्गत रहेका सबै सहकारी संस्थाबाट संचालक समितिका अध्यक्ष र १ जना व्यवस्थापक गरी २ जना सहभागी पठाईदिनुहुन शाखाले अनुरोध गरेको छ ।

कार्यक्रम विवरण:

मिति २०७२/१०/२४ गते देखि २०७९/१०/२५ सम्म ।

समय- बिहान १० बजे ।

स्थान- बूढानीलकण्ठ न.पा. सभाहल ।

तपाइँको प्रतिक्रिया ।